• राजनीति
  • Search
राजनीति

देख्नु भो ! यीनीहरुको तमासा : राज्यको खर्चमा हेलिकोप्टरबाटै अनुगमन

२०७६ साउन २ गते बिहिवार

हेलिकोप्टरबाट रौतहट आएका मन्त्रीसहित सांसदको जम्बो टोली हेलिकोप्टरबाट नै अनुगमन गर्दै सुरक्षा निकायसँग क्षति र राहत तथा उद्धारको अवस्थाबारे बुझ्दै फर्किएका हुन् । पूर्वप्रधानमन्त्री माधव नेपाल, उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुबिर महासेठ, ऊर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुन,