• राजनीति
  • Search
राजनीति

देउवालाई पार्टीको भन्दा बढी सासूको चिन्ता !

२०७६ असार १७ गते मङ्गलवार

शेरबहादुर देउवा सासु प्रतिभा राणाको राजदुत पद बचाउन लाग्दा पार्टी संसद र सडकमा कमजोर देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसंग देउवाले सासुको पद जोगाउन सम्बन्ध सुमधुर बनाइरहेका छन् । उदाहरणका रुपमा गत वर्ष ओली सरकारले संसद्मा प्रस्तुत नीति तथा कार्यक्रमका सम्बन्धमा कांग्रेसले लिएको नीतिलाई