• राजनीति
  • Search
राजनीति

गुठी विधेयकः देउवा सरकारकै हुबहु

२०७६ असार २ गते सोमवार

काठमाडौं । अहिले निक्कै विवादित बनेको गुठी विधेयक १८ वर्षअघि नै पारित गराउने प्रयास गरेको खुलेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री रहेका वेला यो विधेयक पास गराउने प्रयास भएको थियो । २०५८ सालमा प्रधानमन्त्री भएका वेला देउवाले राष्ट्रिय सभामा यो विधेयक ल्याएका