• राजनीति
  • Search
राजनीति

मसालको ठहरः विप्लव मित्र, कांग्रेस र राप्रपा शत्रु, नेकपा अवसरवादी गैरकम्युनिष्ट

२०७६ जेष्ठ २६ गते आइतवार

काठमाडौं । नेपालको एउटा कम्युनिस्ट पार्टीले नेपालका दुबै छिमेकी चीन र भारतलाई साम्राज्यवादी भएको ठहर गरेको छ । मोहन विक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९मसाल० को हालै सम्पन्न आठौँ महाधिवेशनले सो ठहर गरेको हो । महाधिवेशनले सिंहलाई नै पुनः महामन्त्री चयन गरेको छ ।