मुकुन्दल्याडका अभियन्ता मुकुन्द घिमिरे कांग्रेस प्रबेश गर्ने तयारी गरिरहेको नेपाली कांग्रेस बिराटनगर स्रोतले बताएको छ । केहिदिन देखि उनको कोइराला निवास बिराटनगरमा आवत जावत बढेको छ । उनीले केही समय रत्नपार्कको खुल्ला मञ्चबाट युवाहरुलाई जागरण गराउने काम गरेका थिए । आजकाल घिमिरे सामाजिक सञ्जालबाट टिकाटिप्पणी गर्ने गरेका छन् ।
मुकुन्द कांग्रेस बन्नु ठिक कि, स्वतन्त्र नै ?