• राजनीति
  • Search
राजनीति

गणेश तिमिल्सिनाको भूमिकामा महराको शंका !

२०७६ जेष्ठ १२ गते आइतवार

राष्ट्रपति विद्यादेवी भण्डारीले राहदानी सम्वन्धि विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएको घटनालाई लिएर सभामुख कृष्णबहादुर महराले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको भूमिकामाथि आशंका गरेका छन् । प्रतिनिधिसभाले असोज ११ गते राष्ट्रिय सभामा पठाएको साता महिना सात दिनपछि मात्र प्रतिनिधि सभामा फिर्ता पठाएको थियो । विधेयक पठाएको