• एउटै दृष्टि, भिन्न कोण
  • Search

बम बिस्फोट भएपछि आपतकालीन सुरक्षा परिषद् बैठक बस्दै

२०७६ जेष्ठ १२ गते आइतवार

काठमाडौं । मुलुकको प्रशासनिक केन्द्र सिंहदरबार नजिकै बम बिस्फोट भएपछि सुरक्षा परिषद्को आपतकालीन बैठक बसेको छ ।

बिस्फोट लगत्तै गृहमन्त्री रामबहादुर थापाले सुरक्षा बैठक बोलाएका हुन्। बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गृहमन्त्रालयका उच्च अधिकारीहरु सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस