• राजनीति
  • Search
राजनीति

राहुललाई पछि पारिन् स्मृति इरानीले

२०७६ जेष्ठ ९ गते बिहिवार

भारतीय लोकसभा निर्वाचनमा २ स्थानबाट उम्मेदवार बनेका भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी एक स्थानमा पछि परेका छन् । मतगणनाको प्रारम्भिक गणना आइरहँदा राहुल अमेठी क्षेत्रमा परेका हुन् । उनलाई नायकिा स्मृति इरानीले पछि पारेकी हुन् । आजतकका अनुसार पछिल्लो परिणाममा राहुल स्मृतिभन्दा २ हजार मत