२०८३ मङ्सिर ५ गते शुक्रवार
नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले बालुवाटारको ललिता निवासको जग्गा सरकारले फिर्ता गराउनेमात्रै नभई दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन् । रिपोर्टस् क्लबमा आयोजित साक्षात्कारमा उनले जग्गा फिर्ता ल्याउने निर्णय गरेकोमा धन्यवाद दिँदै दोषीलाई कानुनी दायरामा ल्याउन पनि माग गरे । वालुवाटार जस्तो संवेदनशील स्थानको जग्गा व्यक्तिको