२०८३ मङ्सिर ५ गते शुक्रवार
केशब दाहाल पुरानो कुराबाट विषय प्रवेश गरौं। डेनमार्कको राजधानी कोपनहेगनमा २४ सेप्टेम्बर २००७ मा ‘कल्याणकारी लोकतन्त्र’ विषयमा एउटा प्रवचन सुन्ने मौका मिल्यो। कार्यक्रमका मुख्य स्रोतव्यक्ति थिए युरोपियन युनियनका लागि पूर्व डेनिस अधिकारी। उनी ऊर्जाशील थिए। युवा थिए। कुरा गर्न निकै उत्साही थिए। सबैभन्दा मुख्य कुरा