• राजनीति
  • Search
राजनीति

मन्त्री बिना मगरलाई विदेश जान रोक

२०७५ चैत्र १८ गते सोमवार

मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ । सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो । नागरिक दैनिकले समाचार छापेको छ । मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल