• राजनीति
  • Search
राजनीति

देश फर्केर सु-संस्कृत राजनीतिमा लाग्ने बिष्णु जाेशीकाे प्रण

२०७५ चैत्र ४ गते सोमवार

शासकहरु कुर्चीमा बसिरहे युवाहरु बिदेश पसिरहे नेता बने,सरकार बने देश बनेन संबृद्द नेपाल बनाऊँ भनी इमानको जग कसैले खनेन अब पनि केही नगरे भावी पुस्ताले नेपाल बिर्सेलान् तर अब राजनीतिमा बिकल्प आयो विवेकशील साझाले आशा जगायो स्वदेश बिदेशमा नेपाली माझ अबको आशा विवेकशील साझा। अमेरिकामा