विवेकशील साझा पार्टीको एकै पुस्ता भित्र नेपालको रूपान्तरण गर्ने अभियान विदेशमा भएका दशौं लाख नेपालीको सहभागिता बिना संभव छैन। त्यसैले हामी संसारभरी विवेकशील साझा पार्टीलाई साथ र समर्थन दिने तथा सद्भाव राख्ने नेपालीहरुलाई एकवद्ध गर्ने प्रयास गरिरहेका छौं।