• राजनीति
  • Search
राजनीति

युवा उद्यमी पाैडेल बने: विवेकशील साझाकाे उद्यमशिल विभाग सदस्य

२०७५ फाल्गुन २७ गते सोमवार

नवलपुर । विवेकशील साझा केन्द्रीय उधमशिल विभागकाे सदस्यमा नवलपुरका युवा ब्यबसायी तुलमणी पाैडेल मनाेनीत भएका छन्। उनलाई विवेकशील साझा पार्टी केन्द्रीय समिति र उधमशिल विभागले मनाेनीत गरेको हाे। पाैडेल नवलपुर ज़िल्लाका आसाका धरोहर युवा उद्यमी हुन्। टिअाइएफएफअाईएन बक्स ग्रुपका संचालक उनी, नवलपुर उधाेग संघ काेषाध्यक्ष