नवलपुर । विवेकशील साझा केन्द्रीय उधमशिल विभागकाे सदस्यमा नवलपुरका युवा ब्यबसायी तुलमणी पाैडेल मनाेनीत भएका छन्।
उनलाई विवेकशील साझा पार्टी केन्द्रीय समिति र उधमशिल विभागले मनाेनीत गरेको हाे। पाैडेल नवलपुर ज़िल्लाका आसाका धरोहर युवा उद्यमी हुन्।
टिअाइएफएफअाईएन बक्स ग्रुपका संचालक उनी, नवलपुर उधाेग संघ काेषाध्यक्ष तथा यातायात व्यबसायी समेत हुन्।

तस्बिर: तुलमणी पाैडेलकाे हाे।

