• एउटै दृष्टि, भिन्न कोण
  • Search

विवेकशील साझा प्रशिक्षण विभागको सदस्यमा पुडासैनी

२०७५ फाल्गुन २७ गते सोमवार

गाेर्खा । विवेकशील साझा पार्टी, केन्द्रीय प्रशिक्षण विभागको सदस्यमा अमृत पुडासैनी मनोनीत भएका छन्।

विवेकशील साझा पार्टी केन्द्रीय समिति र प्रशिक्षण विभागले पुडासैनीलाई सदस्यीयमा मनाेनीत गरेको, विवेकशील साझा पार्टीले जानकारी दियाे।

उनी गाेर्खा जिल्लामा, पार्टीको असल नेतृत्वकर्ता र भुईतह सम्म भिज्न सक्ने नेताका रुपमा चिनिन्छन्।

०७४ सालकाे निर्वाचनमा पुडासैनी गाेर्खा १ नं. प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत हुन्।

तस्बिर: अमृत पुडासैनीकाे हाे।

प्रतिक्रिया दिनुहोस