रबि लामिछाने राजाबादी भएको नेपाल कम्युनिस्टका कार्यक्रताहरुले पुष्टि गरे। उनले राप्रपा काेषाध्यक्ष उद्धब पाैडेलकी छाेरी, निकिता पाैडेल संग तेस्रो बिहे गरेका छन्।
कमल थापा र राजाबादीहरुकाे उक्साउटमा उनले गणतन्त्रबादी नेता प्रचण्डलाई सिधा कुरा जनता नामक कार्यक्रममै प्रचण्ड मरे केही हुँदै भनेका थिए। उनकाे याे अभिब्यक्ति पत्रकारिताकाे अाचार संहिता बाहिर भएको पत्रकारहरुले समेत टिप्पणी गरे।
पछिल्लो पटक यहि बिषयमा पत्रिकारितामा विवादित बनेका न्युज २४ का प्रस्तोता रवि लामिछानेको अभिव्यक्तिलाई लिएर कारबाहीको आवाज उठेको छ ।
व्यक्तिगत तवरमा निकृष्ट गालीगलाैज गरिएको भन्दै अनेरास्ववियु क्रान्तिकारीका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतले लामछानेमाथि कारबाहीको माग गरेका हुन ।

