बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई यथोचित बासस्थानको व्यवस्था मिलाउन संघीय सरकारले गृह मन्त्रालयलाई निर्देशन दिएको छ । बालुवाटारमा बसेको बैठकले राष्ट्रिय शोक घोषणा गर्ने प्रदेश सरकारको आग्रहबारे भने कुनै निर्णय गरेन ।