२०८३ मङ्सिर ५ गते शुक्रवार
रविन्द्र मिश्र नेतृत्व रहेको पार्टीको नाम परिवर्तन भएको छ । पार्टीको नाम परिवर्तन गरी साझा विवेकशील पार्टी बनाएको छ । योभन्दा पहिले पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ रहेको थियो । पार्टीका नेता मुमाराम खनालले आगामी दिनमा पार्टीलाइ देशव्यापी रूपमा लैजान र उज्वल थापा नेतृत्वको पार्टीसँग