• एउटै दृष्टि, भिन्न कोण
  • Search

को-को भए नेकपाका जिल्ला अध्यक्ष ?

२०७६ बैशाख ९ गते सोमवार

सत्तारुढ नेकपाका ७७ जिल्ला कमिटीमध्ये तत्कालिन माओवादीले ३३ जिल्लाको अध्यक्ष र ४४ जिल्लाको सचिव पाएको छ । तत्कालिन एमालेले ४४ जिल्लामा अध्यक्ष र ३३ जिल्लामा सचिव पाएको छ ।

जिल्ला अध्यक्ष र सचिवहरुको अन्तिम सूची महासचिव बिष्णु पौडेलले केन्द्रीय कार्यालयमा बसेर बनाइरहँदा पूर्व माओवादीतर्फका ३३ जिल्ला अध्यक्षको नाम बाहिरिएको छ । पूर्व माओवादीतर्फका अध्यक्षको नाम तय गर्नुअघि अध्यक्ष प्रचण्डले रामवहादुर थापा बादल र नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए ।

बाँकी समाचार

प्रतिक्रिया दिनुहोस