२०८३ मङ्सिर ५ गते शुक्रवार
काठमाडौँ । एउटै पार्टीबाट चुनाव जितेका इलाम नगरपालिकाका मेयर र उपमेयरबीच ६ महिना अघिदेखि बोलचाल बन्द भएको छ । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ९साविक एमाले०बाट चुनाव जितेका मेयर र उपमेयरमा अधिकारको विषयले बोलचाल बन्द भएको हो । अहिले दुवैजना पत्रकार संम्मेलन गरेर मेयर र उपमेयरबीच