• एउटै दृष्टि, भिन्न कोण
  • Search

साढे दुई वर्षपछि सरकार परिर्वन गर्ने सहमती भएको हो : – प्रचण्ड

२०७६ जेष्ठ १६ गते बिहिवार

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साढे दुई वर्षपछि केपी शर्मा ओलीले प्रधानमन्त्री पद छाड्ने सहमती भएको संकेत गरेका छन ।
उनले विगतमा भएको सहमतिअनुसार अगाडि बढ्ने स्पष्ट पारेका छन ्। प्राईम टेलिभिजनमा पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा प्रचण्डलेयस्तो ‘सहमति भएको खुलासा गरेका हुन ।

प्रतिक्रिया दिनुहोस