• एउटै दृष्टि, भिन्न कोण
  • Search

विप्लव समूहका जनसरकार उपप्रमुख राई नेकपा प्रवेश गर्दै

२०७६ जेष्ठ १९ गते आइतवार

राईलाई आइतवार बिहान १० बजे पार्टी कार्यालय धुम्बाराहीमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष अध्यक्ष ओली र प्रचण्डले पार्टी प्रवेश गराउने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस