भ्रष्टाचारले सिङगो देशलाई आक्रान्त पारेको छ। हामी ४६ सालदेखि मन्त्री र प्रधानमन्त्री बनेका सबैको सम्पत्ति छानविन हुनपर्छ भन्छौँ। भ्रष्टाचार विरूद्ध देशव्यापी आन्दोलनको तयारी गर्दैछौँ। साझा विवेकशील पार्टीका संयोजक रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।
२०७९ साउन २५ गते बुधवार