• एउटै दृष्टि, भिन्न कोण
  • Search

प्रधानमन्त्री मोदी आमाको आशीर्वाद लिन गुजरात पुगे !

२०७६ जेष्ठ १२ गते आइतवार

नयाँ दिल्ली । लोकसभा चुनाउहरूमा भारी बहुमतको साथ सत्तामा फिर्ती गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदी आफ्नी आमाको आशीर्वाद लिन गुजरात गएका छन् । सोमबार वाराणसी जानेछन्। प्रधानमन्त्री मोदीले शनिबार स्वयं ट्वीट गरी यसबारे जानकारी दिए। प्रधानमन्त्रीले ट्वीट सन्देशमा भनेका छन्, आफ्नी आमाको आशीर्वाद लिन गुजरात जानेछु।

प्रतिक्रिया दिनुहोस