• एउटै दृष्टि, भिन्न कोण
  • Search

गगन थापाले चलाए निःशुल्क स्वास्थ्य शिविर

२०७६ जेष्ठ १२ गते आइतवार

नेपाली कांग्रेसका युवा नेता गगन थापाले आफूले निर्वाचन जितेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका छन्। उनले नेपाल क्यान्सर रिलिफ सोसाइटीको सहयोगमा पिपुल्स हेल्थ कार्यक्रममार्फत स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षणका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । शनिबार वडा नम्बर ३० मा स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षणका लागि निःशुल्क शिविर आयोजन गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस