• एउटै दृष्टि, भिन्न कोण
  • Search

भ्रष्ट मन्त्री प्रेमबहादुर सिंह र ज्ञानेन्द्र शाहीकाेे तस्बिर कसरी अायाे !

२०७६ जेष्ठ २५ गते शनिवार

सधै भन्दा धेरै भ्रष्टाचारकाे अाराेप लागेका पुर्बमन्त्री हुन् प्रेम बहादुुर सिंह । उनी मन्त्री भएको बेला धेरै भ्रष्टाचार गरेको अाराेप समेत लागेको छ । तर पछिल्लो चरणमा भ्रष्टाचार बिरुद्धका अभियन्ता ज्ञानेन्द्र शाही र उनकाे तस्बिरले सामाजिक सञ्जालमा चर्चा पाएकाे छ । यश तस्बिर बारे शाही भने केही पनि बाेलेका छैनन् ।

प्रतिक्रिया दिनुहोस