• एउटै दृष्टि, भिन्न कोण
  • Search

न नियुक्त गर्नेलाई लज्जा छ, न त नियुक्त हुनेलाई !

२०७६ जेष्ठ २६ गते आइतवार

साझा विवेकशील पार्टीका संयोजक रवीद्र मिश्रले सरकारले नियुक्त गरेका राजदूतहरुका सन्दर्भमा टिप्पणी गर्नुभएको छ । उहाँले लेख्नुभएको छ – अधिकांश राजदूत देशको प्रतिष्ठाका ‘दूत’ होइनन्, चाकडीका ज्वलन्त ‘रूप’ हुने गरेका छन्।

न त नियुक्त गर्नेलाई लज्जा छ, न त नियुक्त हुनेलाई लज्जा छ। नियुक्त गर्ने र नियुक्त हुनेहरू दुबैलाई देशको मतलबै छैन। हामी कराउँछौँ, कराउँछौँ र ‘यस्तै छ यहाँको चलन’ भन्दै मौन हुन्छौँ। कहिलेसम्म ?

तस्बिर: रवीन्द्र मिश्रकाे हाे।

प्रतिक्रिया दिनुहोस