• कुलप्रसाद केसी ‘सोनाम’
  • Search
कुलप्रसाद केसी ‘सोनाम’

कार्यकाल कुशलता पूर्वक सम्पन्न गर्न सहयोग गरेकोमा सबैलाई धन्यवाद ब्यक्त: मुख्यमन्त्री कुलप्रसाद केसी

२०७९ पुष २६ गते मङ्गलवार

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नो कार्यकाल कुशलतापूर्वक कार्य सम्पादनन भएको दावी गर्दै त्यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले लुम्बिनी प्रदेशलाई आफ्नो कार्यकालमा नयाँ उचाई उठाएको बताउँदै त्यो समीक्षा आफ्नो कार्याकाल सकिएपछि जनताले अनुभूती गर्ने बताउनुभयो । यस्तो कुरा आफ्नो