• कुलमान
  • Search
कुलमान

अहिले लोड सेडिङ्ग गर्न आवश्यक छैन: कुलमान

२०७७ पुष २३ गते बिहिवार

कुलमान घिसिङले नेपालमा अहिले लोडसेडिङ गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताएका छन । तर व्यवस्थापकीय क्षमता देखाउन नसके लोडसेडिङ हुनै सक्दैन भन्ने अवस्था भने नरहेको उनको धारणा छ । उनका अनुसार ‘सप्लाई भएर मात्र हुँदैन,मुख्य कुरा व्यवस्थापनको हो । यदि सही ढङ्गले व्यवस्थापन गर्न सकिएन भने