• केपी ओली
  • Search
केपी ओली

सरकार र अदालतबीच साँठगाठ भएको एमाले अध्यक्ष ओलीको आरोप

२०७८ असोज २८ गते बिहिवार

एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो सरकार र अदालत बीच साँठगाठ भएको आरोप लगाउनुभएको छ । अध्यक्ष ओलीले सरकार र सर्वोच्च अदालत बीच बार्टर सिस्टम चलेको आरोप लगाउनुभयो । हालै मन्त्रिपरिषद् विस्तारमा प्रधानन्यायाधीशलाई कोटा दिइएको सन्दर्भ उल्लेख गर्दै ओलीले यस्तो बताउनुभयो । गृह जिल्ला झापा