२०८३ बैशाख ६ गते आइतवार
गंगादेव गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कृषि क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्दै समग्र विकासका बहुआयामिक योजना सार्वजनिक गरेको छ। आइतबार गाउँपालिकाको वडा नं. २ सुखाओडारमा सम्पन्न १९औं गाउँसभामा पालिका अध्यक्ष हरिबहादुर पुनले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन। अध्यक्ष पुनका अनुसार गाउँपालिकाले कृषि उत्पादनमा