• फेसबुक
  • Search
फेसबुक

फेसबुकका फलोअर्स किन घटे ? यस्तो छ कारण

२०७९ असोज २६ गते बुधवार

बुधबार बिहान फेसबुकका संस्थापक मार्क जुकरबर्गको फेसबुक पेजका फलोअर्स घटेर ९ हजार ९९३ मात्र बाँकी रहे । जुकरबर्गका मात्र होइन, अन्य फेसबुक प्रयोगकर्ताको पनि फलोअर्स त्यसै गरी घटेका छन् । फेसबुकमा देखिएको बगका कारण यसरी फलोअर्स घटेका हुन् । तर फलोअर्स घट्नुका कारणका बारेमा फेसबुकले