• बजेट
  • Search
बजेट

सबैभन्दा धेरै शिक्षामा, १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन

२०७८ जेष्ठ १५ गते शनिवार

सरकारले आगामी आर्थिक वर्षमा सबैभन्दा ठूलो बजेट शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । अर्थ मन्त्री विष्णु पौडेलका अनुसार आगामी आव २०७८/७९ मा शिक्षा क्षेत्रमा १ खर्ब ८० अर्ब ४ करोड बजेट विनियोजन गरेको छ । शिक्षा तथा सामाजिक विकास मन्त्रालयका लागि चालु आर्थिक वर्षमा १