२०८१ माघ २८ गते मङ्गलवार
रोल्पाको गंगादेव गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ४३ करोड ३९ लाख ६५ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १७औँ गाउँसभामा उपाध्यक्ष अमृता कुमारी केसीले आर्थिक वर्ष ०८१/८२ का लागि बजेट प्रस्तुत गरेकि हुन्। गाउँपालिकाले चालू आर्थिक वर्षमा ४३ करोड १४ लाख १९ हजार बजेट