• मदन भण्डारी राजमार्ग
  • Search
मदन भण्डारी राजमार्ग

मदन भण्डारी राजमार्गको रेखांकन टुंगियाे, लिवाङ-घर्तिगाउँ-सुखाओडार हुँदै पातिहाल्न रुट कायम

२०७८ बैशाख १४ गते मङ्गलवार

मदन भण्डारी राष्ट्रिय राजमार्गको मध्यभागको रेखांकन दुइ ठाउँबाट गरेर टुंग्याइएकाे छ । एउटा रुट प्यूठानबाट राेल्पा-सल्यान हुँदै सुर्खेत र अर्काे रुट प्युठानबाट दाङ हुँदै सुर्खेत कायम गरिएकाे छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका अनुसार पहिलाे रुट प्यूठानकाे बिजुवार-चकचके-खुङग्री- राेल्पाकाे लिवाङ्ग-घर्तिगाउँ-सुखाओडार हुँदै सल्यानकाे पातिहाल्न-थारमारे -सितलपाटी- खलंगा-कुपिण्डे दह-बालुवा