२०८१ माघ २८ गते मङ्गलवार
नेपाली काँग्रेस त्रिपुरा सुन्दरी गाउपलिकाको सभापतिमा युवा नेता मोहन कुमार श्रेष्ठ निर्वाचित भएका छन् । सोमबार भएको गाउँपालिका अधिवेशनमा सभापतिका लागि मोहन कुमार श्रेष्ठ र समिर लामा (बम्जन) बीच प्रतिस्पर्धामा ६० मतको अन्तरले श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठ ८१ मत प्राप्त गरेका थिए भने