२०८३ बैशाख ६ गते आइतवार
सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले लुम्बिनी प्रदेशमा संयुक्त राजनीतिक संयन्त्र गठन गरेका छन्। प्रदेश सरकारलाई प्रभावकारी बनाउन र स्थानीय तहका विवादहरू समाधान गर्न गठित यस संयन्त्रले प्रदेशका प्रमुख दलहरूबीच सहकार्यलाई सुदृढ बनाउने उद्देश्य राखेको छ। शनिबार बुटवलमा नेकपा एमालेबाट लुम्बिनी प्रदेश इन्चार्ज पद्मा