• कर्णाली प्रदेश
  • Search
कर्णाली प्रदेश

कर्णाली सरकारमा कांग्रेस सहभागी, तीन मन्त्रीको नाम टुंगियो

२०८० बैशाख ५ गते मङ्गलवार

नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने आफ्ना तीन जना मन्त्रीको नाम टुंगो लगाएको छ । यसअघि एमालेले सम्हालेका मन्त्रालयमा नै सहभागिता जनाउने गरी तीन मन्त्रीको नाम सिफारिस गरिएको कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाहीले जानकारी दिए । नेता शाहीका अनुसार सुर्खेत १ (क)