कर्णाली प्रदेश सरकारले नैतिकता पाठ सिकाएको छ । प्रदेश सरकारमा नेकपा एमाले ले समर्थन फिर्ता लिएपछि बिश्वासको मत प्रस्ताव लिदै नैतिकता देखाएको हो ।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएसँगै माओवादी केन्द्र नेतृत्वको सरकार निरन्तरता पाएको छ।
शाहीले प्रदेशसभामा विश्वासका मतका लागि गरेको प्रस्तावको पक्षमा २२ मत प्राप्त भएसँगै सरकार जोगिएको हो। प्रस्तावको विपक्षमा जम्मा १५ मत परेको छ।
उनलाई माओवादी केन्द्रको १२, कांग्रेसको ६ र नेकपा एमालेका चार जनाले ‘ कर्णालीमा एमालेका चार सांसदले गरे ‘फ्लोर क्रस’ गरेर बिश्वासको मत दिएका छन

