• जिप दुर्घटना
  • Search
जिप दुर्घटना

राेल्पाकाे गंगादेवबाट तुलसीपुरका लागि छुटेकाे जीप दुर्घटना १० जना घाइते

२०८१ कार्तिक २३ गते शुक्रवार

रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर 4 बसारेचौरबाट दाङको तुलसीपुरका लागि छुटेको लु १ ज २३८६ नम्बरको जीप दुर्घटना भएको छ । रोल्पाकै त्रिवेणी गाउँपालिका-३ तिखनभिर स्थित भित्री सडक खण्डमा दुर्घटना हुदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। दुर्घटनामा परि घाइते हुनेमा