• निर्वाचन २०७९
  • Search
निर्वाचन २०७९

अमरसिंह पुन बिरुद्ध परेको उजुरी खारेज उम्मेदवारी कायमै राख्ने

२०७९ असोज २५ गते मङ्गलवार

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति तथा रोल्पा प्रदेश क्षेत्र न. २ का गठबन्धनका तर्फबाट उम्मेदवार अमरसिंह पुनको उम्मेदवारी विरुद्ध परेको उजुरी मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको छ । समयमा वक्यौता रकम नतिरी कालो सूचीमा नाम रहेको उल्लेख गर्दै स्वतन्त्र उमेदवार दीपेन्द्र कुमार पुन मगर