• बजेट
  • Search
बजेट

गंगादेव गाउँपालिकाले ल्यायो ४६ करोड ५८ लाख बढीको बजेट

२०८२ असार १० गते मङ्गलवार

रोल्पाको गंगादेव गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४६ करोड ५८ लाख ९६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाको १९औँ गाउँसभामा उपाध्यक्ष अमृता कुमारी केसीले चालु तथा पूँजीगत खर्चसहितको बजेट प्रस्तुत गरेकी हुन। उपाध्यक्ष केसीका अनुसार चालु खर्चतर्फ ३४ करोड ६८ लाख रुपैयाँ