• माओवादी
  • Search
माओवादी

नेकपा माओवादी केन्द्र माडी गाउँ कमिटीको ९ औं पुर्ण बैठक घर्तिगाउँमा सम्पन्न

२०८० भाद्र ११ गते सोमवार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माडी गाउँ कमिटीको ९ औं पूर्ण बैठक घर्तिगाउँमा सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रका माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षतामा एवम् केन्द्रिय सदस्य सिता आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ‘जनतासँग माओवादी बिशेष रूपान्तरण अभियान’को वडा स्तरका कार्यक्रम तय गरेको