२०८३ बैशाख १५ गते मङ्गलवार
लुम्बिनी प्रदेशका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो ३ वर्ष ५ महिना २५ दिनको कार्यकालमा व्यक्तिगत र संस्थागतरुपमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने सम्वन्धमा महत्वपूर्ण काम भएको दावी गरेका छन् । ०७४ साल फागुन ३ गते नेकपा माओवादी केन्द्रको सहयोगमा दुई तिहाइ मत सहित लुम्बिनी प्रदेशको