कांग्रेस युवा नेता गगन थापाको नेपाली राजनीतिमा निकै लोकप्रियता देखिन्छ । पार्टी इतरका नेता तथा कार्यक्रता पनि उनीलाई निकै रुचाउछन् । आजकाल कांग्रेस नेता प्रदिप गिरी देखि गाउँ गाउँ तहमा नेता थापालाई पार्टी सभापति बनाउने अभियानको चर्चा सुरु भएको छ । के थापा सभापति बन्लान् त ?
२०७९ साउन ३० गते सोमवार