• एउटै दृष्टि, भिन्न कोण
  • Search

खाता खोल्यो नेकपाले, थवाङमा बुढामगर विजयी

२०७६ मङ्सिर १४ गते शनिवार

रोल्पाको थवाङ गाउँपालिकाको वडा नम्बर १ को वडाध्यक्ष चयनका लागि भएको निर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा विजयी भएको छ ।

नेकपाका जनकबहादुर बुढामगर वडाध्यक्ष विजयी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस