• एउटै दृष्टि, भिन्न कोण
  • Search

भक्तपुरमा कांग्रेसको पल्लाभारी, तनाबमा नेकपा

२०७६ मङ्सिर १५ गते आइतवार

भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार कृष्णलाल भँडेल १३ हजार ४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय ६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस