• एउटै दृष्टि, भिन्न कोण
  • Search

कम्युनिष्टका यी अध्यक्ष जसले गाउँपालिकाको नामै श्रीमतीको नामबाट राखिदिए

२०७६ पुष १४ गते सोमवार

रोल्पा जिल्लाको सुकिदह गाउँपालिका आजकाल गाउँपालिका अध्यक्षकी श्रीमतीको नामबाट नामाकरण भएको छ । उक्त गाउँपालिकाको नाम गाउँपालिका अध्यक्ष भिउदे खत्रीकी मृत्यु भएकी श्रीमती गंगा खत्रीको नामबाट गंगादेब बनाइएकोे छ ।

नेकपाका प्रदेश कमिटि सदस्य रहेका भिउदे खत्रीका दुई वटा नाममा दुई वटा नागरिकता समेत छन् । जालसाँझी गरेका नागरिकता लिएका भिउदे अथात् बिर बहादुर जेलमा हुनुपर्ने मान्छे ओली सरकारको कृपाले सरकारी तलव–भत्ताको साहारामा बाँचेको भन्दै त्यहाँका नागरिकहरुले चिन्ता ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस