• एउटै दृष्टि, भिन्न कोण
  • Search

माओवादी कुनै पार्टी थिएन – राजसंस्था फाल्ने अभियान थियाे – भारत

२०७७ जेष्ठ १२ गते सोमवार

नेपालको राजतन्त्रलाई फाल्न भारतीय प्रधानमन्त्री राजीव गान्धी सरकारको महत्वपूर्ण भूमिका थियो। राजतन्त्र हटाउने र छिमेकी मुलुकमा प्रजातन्त्र स्थापना गर्ने उद्देश्यले भारतीय गुप्तचर एजेन्सी “रअ” ले नेपालमा गुप्त अपरेसन सञ्चालन गरेको थियो। पूर्व “रअ” विशेष निर्देशक अमर भूषणले आफ्नो पुस्तक इनसाइड नेपालमा यस्तो लेखेका छन्। राजसंस्था फाल्नलाई नेपाली माअाेवादीहरु भारतीय पक्षबाट परिचालित भएको समेत अनेकन तथ्यहरु यतिबेला बाहिर अाइरहेका छन्। खासगरी भारत निकट मानिने बाबुराम भट्टराईलाई याे प्रकरणमा मुछिने गरिरहेकाेे छ। पढ्नुहाेस् यश विषयमा लेखिएको हिन्दी समाचार

प्रतिक्रिया दिनुहोस