नेपाल कम्युष्टि पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले विचल्लीमा परेका प्रवासीको व्यवस्थापन गरेर मात्र लकडाउन खोल्नु उपयुक्त हुने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा मुख्यमन्त्री पोखरेलले यस्तो लेखेका छन् –
विचल्लीमा परेका प्रवासीको व्यवस्थापन गरेर मात्र लकडाउन खोल्नु उपयुक्त हुन्छ । यद्यपी लकडाउनको स्वरुपमा भने परिवर्तन गरिदैछ ।